प्रधानमन्त्री र सभामुखलाई सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्बोच्च अदालतले संबिधान संसोधन प्रस्ताव अघि बढाउनुको कारण एक साताभित्र पेश गर्न सरकारका नाममा आदेश गरेको छ । बिहीबार न्यायाधीश जगदीशप्रसाद शर्माको एकल इजलासले कुन प्रयोजनका लागि संविधान संशोधन प्रस्ताव दर्ता भएको हो त्यसको लिखित जवाफ सहित एक साताभित्र अदालतमा उपस्थित हुन प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तिका नाममा आदेश जारी गरेको … Continue reading प्रधानमन्त्री र सभामुखलाई सर्वोच्च अदालतको आदेश